मोस्टवान्टेड भारतीय दुई नागरिक पक्राउ

समाचार

स्टवान्टेड सूचीमा रहेका दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।

भारत बिहार सीतामढी सैयाराग्राम बस्ने सन्नीकुमार सिंह र मोतीहारी गंगापिपराका जितेन्द्र राउतलाई सर्लाही प्रहरीले गोली हानेर पक्राउ गरेको हो ।