instakhabar | प्रकाशित मिति: २०७६ मंसिर २०, शुक्रबार १८:४३
काठमाडौं, २० मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत शुक्रबार भएको महिला २ सय ब्याक स्ट्रोक पौडीमा गौरिका सिंहले स्वर्ण पदक जितेकी छन् । गौरिकाले निर्धारित दूरी २ मिनेट १७.१३ सेकेन्डमा पूरा गरेकी हुन् ।