एजेन्सी– विवाहको २१ वर्षपछि बलिउड अभिनेता अर्जुन रामपाल र उनकी श्रमती मेहर जेसिया औपचारिक रुपमा अलग भएका छन्। आपसी सहमतिमा उनीहरुले डिभोर्स गरेका हुन्।
उनीहरुले २०१९ को अप्रिल ३० मा सम्बन्धविच्छेदका लागि अदालतमा निवेदन दिएका थिए। त्यसको ६ महिनापछि त्यसकाे टुंगो लागेको हो।