उपत्यकामा ३.५ रेक्टरको भूकम्प,पाटनको बगलामुखी केन्द्रविन्दु

विविध

ललितपुरको बगलामुखी केन्द्रविन्दु भएर बुधबार दिउँसो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार दिउँसो साढे  ४ बजे ३.५ रेक्टरको भूकम्प गएको हो ।

भूकम्पको धक्का उपत्यकाको विभिन्न स्थानमा महसुस गरिएको थियो ।