काग्रेसको नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु

Headlines राजनीति

पाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन अन्तर्गत चुनावी प्रक्रिया अगाडि बढाइएको छ ।

मतदाता नामावली प्रकाशन तथा उम्मेदवारहरुका लागि मनोनयन फाराम वितरणलगायतका कामहरु भइरहेका छन् ।