प्रतिनिधिसभामा प्रधानमन्त्री बालेनले रसुवा बाढीबारे ब्रिफिङ गर्ने

Headlines समाचार

काठमाडौं प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

बुधबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शाहले रसुवामा आएको बाढी, त्यसबाट भएको क्षति तथा हालसम्म भएका उद्धार र राहतका प्रयासबारे ब्रिफिङ गर्ने कार्यक्रम तय भएको छ ।

सभामुख डोलप्रसाद अर्यालको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले बैठकमा रसुवा बाढीको पछिल्लो अवस्थाबारे जानकारी गराउनेछन्