विश्व दूरसञ्चार दिवस मानाइँदै

समाचार

काठमाडौं । आज (आइतबार) विश्व दूरसञ्चार दिवस विविध कार्यक्रम गरी मानाइँदै छ ।

हरेक वर्ष मे १७ मा विश्वका विभिन्न देशमा विविध कार्यक्रम आयोजना गरी यो दिवस मनाउने गरिन्छ ।

अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटियु) को स्थापना तथा सन् १८६५ मा पहिलो अन्तर्राष्ट्रिय टेलिग्राफ महासन्धिमा हस्ताक्षर भएको दिनको सम्झनामा यो दिवस मनाइन्छ ।