काठमाडौं, २९ वैशाख । नेपालमा थप १३ जान मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना पुष्टि हुनेमा कपिलवस्तुका ६, रुपन्देहीका ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।



