ओलीको रिहाइको माग गर्दै माइतीघरमा दोस्रो दिनपनि प्रदर्शन

Headlines राजनीति

पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई रिहाईको माग गर्दै आइतबार पनि कार्यकर्ता एवम समर्थकहरुले विरोध प्रदर्शन गरेका छन् ।

आइतबार पुनःकाठमाडौंको माइतीघरमा एमालेका कार्यकर्ताहरूले प्रदर्शन सुरु गरेका हुन् ।