Instakhabar
Instant news at your fingertips
नेपालको पर्यटकीय मुटु मानिने विशाल र गहिरो रारा ताल तथा रारा राष्ट्रिय निकुञ्ज आसपासको क्षेत्र हिमपातपछि सेताम्मे देखिएको छ।
रारा आसपासका क्षेत्रमा करिब आधा फिट हिउँ परेको छ।
तस्बिर : दानबहादुर बुढा, मुगु–रारा