Instakhabar
Instant news at your fingertips
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)वरिष्ठ नेता बालेन शाहले ताप्लेजुङ पाथिभरा ‘मुकुम्लुङ’ मा पुजाआजा र दर्शन गरेका छन् ।
उनले शुक्रबार बिहानै पाथीभरा दर्शन गरेका हुन् । उनी जिल्ला भ्रमणको क्रममा ताप्लेजुङ पाथिभरा पुगेका हुन् ।