Frustration Continues: कोरिया जान नपाएको भन्दै EPS विद्यार्थीहरूको विरोध प्रदर्शन

समाचार

काेरिया जान नपाएकाे भन्दै इपिएस विद्यार्थीहरूले विरोध प्रर्दशन गरेका छन् ।

बुधबार उनीहरूले युवाहरुको भविष्यमाथी खेलबाड गरेको भन्दै इपिएस काेरिया शाखा ग्वार्को ललितपुरमा विरोध प्रर्दशन गरेका हुन् ।

काेरिया जान नपाएकाे भन्दै इपिएस विद्यार्थीहरूले गरे विरोध प्रर्दशन