Instakhabar
Instant news at your fingertips
काठमाडौं । शुक्रबार विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।
बैठक बिहान १० बजे समितिको बैठक कक्ष सिंहदरवार संसद भवनमा बस्दैछ ।
बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफलको कार्यसूची रहेको छ ।