फेसबुक , इन्स्टाग्राम र व्हात्सएपमा समस्या

समाचार

सामाजिक संजाल फेसबुक, इन्स्टाग्राम र व्हात्सएपमा आज दिनभरजसो समस्या देखिएको छ । संसारभर नै लगभग प्रयोगकर्ताहरुले आज दिनभर फेसबुक , इन्स्टाग्राम र व्हात्सएपमा समस्या भोगे , संसारभरको सामाजिक संजाल तथा पपुलर वेबसाइटहरु को निगरानी राख्ने  downdetector.com मा प्रयोगकर्ताहरुको गुनासो दिनभरजसो आए,  केहि ले त आफ्नो रिस Twitter लगायत अरु सामाजिक संजालमा पनि पोखे ।