नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आर्चायलाई शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जलनमा परेका अर्थमन्त्री र आर्चायलाई शिघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् ।
उनले भने, ‘हिजो जलनमा परेर अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आर्चाय घाइते हुनुभएको छ । उहाँ दुई जनालाई शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । यसैगरी सानदार मःम मा ग्यास विष्फोटन भइ ज्यान गुमाएका सबैमा श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । जलन हुने, शिघ्र स्वास्थ्य लाभको कामना गर्ने , श्रद्धाञ्जली व्यक्त गर्ने यो हाम्रो निरन्तर भयो । जुन दिन म जलनमा परेको थिए आजकै दिन नेपाल सरकारले नेपालमा जलन अस्पताल बनाउने निर्णय गरेको थियो । धेरै पटक तीन महिना अस्पताल बसेर नेपाल आइसकेपछि धेरै पटक प्रधानमन्त्रीज्युहरु, मन्त्रीज्युहरु सबैसँग यसको विषयमा लामो छलफल भयो तर कसैलाई पनि यतातिर ध्यान गएन ।’
साथै उनले सानदार मःम मा ग्यास विष्फोटन भइ ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरे ।
जलन हुने, शघ्रि स्वास्थ्य लाभको कामना गर्ने वाहेक अरु काम भएन् स् चन्द्र भण्डारी
काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले अर्थमन्त्री वष्णिु पौडेल र पोखरा महानगरपालकिाका मेयर धनराज आर्चायलाई शघ्रि स्वास्थ्य लाभको कामना गरेका छन् ।
आइतबार प्रतनिधिसिभाको बैठकमा बोल्दै उनले जलनमा परेका अर्थमन्त्री र आर्चायलाई शघ्रि स्वास्थ्य लाभको कामना गरेका हुन् ।
उनले भने, ॅहजिो जलनमा परेर अर्थमन्त्री वष्णिु पौडेल र पोखरा महानगरपालकिाका मेयर धनराज आर्चाय घाइते हुनुभएको छ । उहाँ दुई जनालाई शघ्रि स्वास्थ्य लाभको कामना गर्दछु । यसैगरी सानदार मःम मा ग्यास वष्फिोटन भइ ज्यान गुमाएका सबैमा श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । जलन हुने, शघ्रि स्वास्थ्य लाभको कामना गर्ने , श्रद्धाञ्जली व्यक्त गर्ने यो हाम्रो नरिन्तर भयो । जुन दनि म जलनमा परेको थएि आजकै दनि नेपाल सरकारले नेपालमा जलन अस्पताल बनाउने नर्णिय गरेको थयिो । धेरै पटक तीन महनिा अस्पताल बसेर नेपाल आइसकेपछ िधेरै पटक प्रधानमन्त्रीज्युहरु, मन्त्रीज्युहरु सबैसँग यसको वषियमा लामो छलफल भयो तर कसैलाई पन ियतातरि ध्यान गएन ।’
साथै उनले सानदार मःम मा ग्यास वष्फिोटन भइ ज्यान गुमाएकाहरुप्रत िश्रद्धाञ्जली व्यक्त गरे ।
