काठमाडौँमा भूकम्पको धक्का

समाचार

काठमाडौ । काठमाडौँमा ठुलो भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको धक्का निक्कै लामो समय सम्म महसुस गरिएको थियो ।
काठमाडौंका नागरिकहरु घर बाहिर निस्किएका छन् । भूकम्प काठमाडौंसहित नेपाल, भारत, भुटान, र बंगलादेशमा महसुस गरिएको छ

भूकम्प कति म्याग्निच्युडको गएको हो भन्ने अहिलेसम्म खुलेको छैन।भूकम्पको केन्द्र र थप विवरण आउन बाँकी छ ।

। हालसम्म कुनै ठूलो क्षति वा मानवीय क्षतिको खबर छैन।