घट्यो इन्धनको मूल्य

अर्थ

नेपाल आयल निगमले इन्धनको मूल्य फेरि पनि घटनाएको छ। निगमले आज सार्वजनकि गरेको विवरण अनुसार राती १ बजेदेखि लागू हुने गरी पेट्रोलमा २ , मट्टितेल र डिजलमा प्रतिलिटर  १ रुपैयाँले मूल्य घटाइएको छ।

यस्तै हवाई उडान आन्तरिकतर्फ प्रतिलिटर ५  रुपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर ३७ डलरले घटाइएको छ। ग्यासमा बढेर आएपछि हाललाई यथावत राखिएको छ ।