मिस इन्टरनेशनल एन्ड्रिया रुबियो बिहीबार नेपाल आउँदै

मनोरंजन

मिस इन्टरनेशनल एन्ड्रिया रुबियो नेपाल आउने भएकी छन् ।

शनिबार गोदावरीमा हुने मिस ग्राण्ड फिनालेमा अतिथिको रुपमा सहभागी हुन बिहीबार नेपाल आउने भएकी हुन् ।

काराकासमा जन्किएकी २५ वर्षीया रुबियो मिस इन्टरनेशनलको उपाधि जित्ने नवौं भेनेजुएलका सुन्दरी हुन् । उनको उचाइ ५ फिट ७ इन्च रहेको छ । उनी अंग्रेजी र स्पेनी राम्रोसँग बोल्छिन् ।