नेपाल बिद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरे बापतको महसुल तिर्न उधोगहरुलाई पत्राचार गरेको छ । लोडसेडिङको समयमा डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरी उद्यमीहरुले उद्योग संचालन गरेका थिए । तर ती उद्योगहरुले उपयोग गरेको बिद्युतको ४४ करोड ८६ लाख महशुल तिरेका छैनन् ।