Instakhabar
Instant news at your fingertips
राष्ट्रिय क्रिकेट टिमका भिम सार्कीले शानदार शतक पूरा गरेका छन् ।
त्रीवी क्रिकेट मैदानमा भएको तेस्रो एक दिवसीय क्रिकेटमा क्यानडासँग २३३ रनको लक्ष्य पछ्याउने क्रममा भिमले १२७ बलमा शतक पूरा गरेका हुन् ।