बिराटनगर काली मन्दिर अगाडी केहि समाजसेवी ब्यतिहरुले दस रुपैयाँमा खान खुवाउन थालेका छन् । हरेक दिन यो ठाउँमा दस रुपैया तिरेर एक थरि तरकारीको साथमा बासमती चामलको खाना भरपेट खान पाइन्छ । यो काम संचालन गरिरहेका समाजसेवीहरुका अनुसार पैसा नहुनेहरुले पनि यहाँ सित्तैमा खान पाउछन् ।