instakhabar | प्रकाशित मिति: २०७६ पुष ९, बुधबार २३:४४
पाकिस्तानी सेनाले एल जम्मु कश्मिरको रामपुर् सेक्टरमा सिज फायर उल्लङ्घन गरेको छ । पाकिस्तानी सेनाले एल ओ सी मा गरेको यो कारबाहीको कारण भारतका एक सैनिक अफिसर तथा एक सर्बसाधारणको मृत्यु भएको छ । साथै दुइ अरु सर्बसाधारण पनि घाइते भएको जनाइएको छ ।