२०७६ मंसिर २३
वाइवाइ ग्रेट हिमालय क्रिकेट एकेडेमीले Young Talent Nepal-Bangla Cricket Tournament 2019 क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनका लागि Bangladesh को Dhaka र Cox’s Bazar मा भ्रमण गर्ने भएको छ । December 9th देखि 16th सम्म Dhaka र Cox’s Bazar मा Bangladesh Club Cricket Academy खेलहरु खेल्ने छ ।40 Over र T-20 को खेलहरु खेलिने प्रतियोगितामा Bangladesh का १९ वर्ष मुनिका खेलाडिहरुले सहभागिता जनाउने छन ।
विगतमा वंगलादेशको चार पटक, भारतको तिन पटक र दुवईको दुई पटक सफल भ्रमण गरि सकेको यस एकेडेमिले नियमित प्रशिक्षण, प्रतियोगिता र क्रिकेट भ्रमण गर्दै युवा खेलाडिहरुको प्रतिभा निखार्ने काम सफलतापुर्वक गर्दै आएको छ । आजै यस कार्यक्रम विच Orchid International College का निर्देशक विदुर दाहाल र काठमाडौँ महानगरपालिका ९ नं. वडाका वडा सदस्यहरु श्री राम राईले खेलाडिहरुलाई विदाई गर्नु भयो ।
WAiWai GHCA को टिम यसप्रकार रहेको छ ।


Captain – Amit Khadka, Vice Captain – Dikendra Shah, Players -Subash Sharma Sapkota, Nikhil Yadav, Anurodh Panta, Sandesh Sharma Basyal, Sanjog Ghimire, Pasang Dorjee Sherpa, Rabin Bhattarai, Ishan Shrestha, Amit Dhakal, Krishna Gupta, Coach : Sudeep Sharma, Manager : Bike Prasad
