instakhabar | प्रकाशित मिति: २०७६ मंसिर ११, बुधबार २२:४३
काठमाडौ । सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रबिन्दु बनाई ५ रिक्टरस्केलको भूकम्प गएको छ । बुधबार राति १० बजेर ८ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।भूकम्पको धक्का सिन्धुपाल्चोकसहित त्यस आसपासका जिल्ला र उपत्यकामा पनि महसुश भएको थियो ।