Instakhabar
Instant news at your fingertips
बुधबार धादिङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार दिउँसो ३ बजेर ४८ मिनेट जाँदा ४ रेक्टरस्केलको भूकम्पको धक्का महशुस गरिएको हो ।
यो नयाँ भूकम्प नभएर २०७२ सालकै भूकम्पको पराकम्प भएको केन्द्रले जनाएको छ ।