मन्त्रिपरिषद्को बैठक बस्दै

Headlines राजनीति

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ ।

बैठक दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो ।