ग्यास अभावको विरोधमा नेकपा निकट विद्यार्थी संगठनले काठमाडौंस्थित रत्न राज्यलक्ष्मी ९आरआर० क्याम्पस अगाडि दाउरामा खाना पकाएर प्रदर्शन गरेको छ।
पछिल्लो समय ग्यासको अभाव देखिएपछि विद्यार्थी संगठनले सरकारको ध्यानाकर्षण गराउन सांकेतिक रूपमा दाउरामा खाना पकाएर प्रदर्शन गरेको हो।
सक्षम घिमिरे, नेपाल न्यूज बैंक



