काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो ३ बजे बस्ने गरी बैठक बोलाइएको हो।
बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रमबारे छलफलसँगै केही नियुक्तिलगायतका विषयमा निर्णय हुनसक्ने बताइएको छ।