शनिबार जन्मने व्यक्तिले अवश्य पढ्नुहोस्

विविध

मानिसहरुको विश्वास छ कि जन्मेको महिना, गते, समय अथवा पलले मानिसको जीवनमा प्रभाव पार्ने गर्दछ । यसका साथसाथै दिनको असर पनि जीवन र व्यक्तित्वमाथि हुने गर्दछ त्यसकारण त आजकालका मानिसहरु आफ्ना बच्चाको जन्म यो दिनमा होइन, यो दिनमा गराउनुस् भनेर डाक्टरहरुलाई आग्रह गर्ने गर्दछन् ।

शनिबार जन्मेका व्यक्तिहरुको  गुणहरु :

१. शनिबार जन्मेका व्यक्ति निकै गम्भीर र जिम्मेवार हुने गर्दछन् ।

२. शनिबार जन्मेका व्यक्ति निकै मेधावी, बुद्धिमान र बिजनेस माइन्डका हुन्छन् ।

३. शनिबार जन्मेका व्यक्ति क्लास वस्तुहरु मनपराउछन् ।

४. शनिबार जन्मेका व्यक्ति हुन त सफा मनको हुन्छन् तर कहिलेकाँही स्पष्ट वक्ताको रुपमा  आलोचना पनि हुने गर्दछ ।

५. शनिबार जन्मेका व्यक्तिको लागि कुनै पनि सम्बन्ध निकै महत्वपूर्ण हुने गर्दछ र साथीहरुको लागि जे पनि गर्न तयार हुन्छन् ।

६. शनिबार जन्मेका व्यक्ति पैसावाला हुन्छन् तर  छिट्टै पैसा खर्च गर्दैनन् ।

७. शनिबार जन्मेका व्यक्तिको खेलमा रुची हुन्छ ।

८. शनिबार जन्मेका व्यक्ति रिस उठेपछि नराम्रो सँग रिसाउछन् भने गलत कुराहरुलाई संहदैनन ।

९. शनिबार जन्मेका व्यक्ति जिद्दि हुन्छन् र आफूले भनेको जस्तै हुनुपर्छ भन्ने बिचारका हुन्छन्   ।

१०. शनिबार जन्मेका व्यक्तिले कसैलाई पनि ठेस पुर्याउदैनन ।

११. शनिबार जन्मेका व्यक्तिको वैवाहिक जीवन सुखमय हुन्छ  ।