Green Gold or Green Waste: नेपाली चियाको नियति, भारतीय दादागिरी कि नेपालको आत्मघाती हेल्चेक्र्याई?

वि.सं. १९२० मा कर्णेल गजराज सिंह थापाले चीनबाट उपहारस्वरूप प्राप्त चियाको बिरुवा इलामको माटोमा रोप्दा सायदै सोचेका थिएन्न होला -डेढ शताब्दीभन्दा पुरानो इतिहास बोकेको यो ‘हरियो सुन’ (Green Gold)  आज नेपालकै नीतिगत उदासीनता र छिमेकीको गैर-भन्सार अवरोधको चेपुवामा परेर ईलाम, कन्याम र झापाका खेतका आलीहरूमै ‘हरियो फोहोर’ (Green Waste) बन्न वाध्य हुनेछ | आज इलाम, … Continue reading Green Gold or Green Waste: नेपाली चियाको नियति, भारतीय दादागिरी कि नेपालको आत्मघाती हेल्चेक्र्याई?