संसद् बैठक १५ मिनेटका लागि स्थगित

Headlines राजनीति

काठमाडौं । सभामुख डिपी अर्यालले प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।

बुधबार बसेको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाह उपस्थित नभएसम्म सदन सञ्चालन हुन नदिने अडान लिएपछि सभामुख अर्यालले बैठक स्थगित गरेका हुन् ।