काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
दिउँसो २ बजे सिंहदरबारस्थितमा बस्ने गरी बैठक डाकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सुकुमवासीहरुको बसोबासको विषयमा पनि बैठकमा छलफल हुने अनुमान गरिएको छ ।
आजको न्त्रिपरिषद्बै ठकले केही महत्त्वपूर्ण निर्णय गर्नसक्ने जनाइएको छ ।

