भ्रामक समाचारप्रति नबिल बैंकको गम्भीर ध्यानाकर्षण: भन्छ– ‘ग्राहकको गोपनीयतामा कुनै सम्झौता हुँदैन’

काठमाडौँ । पछिल्लो समय सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा नबिल बैंकले ग्राहकको व्यक्तिगत विवरण र कारोबारको गोपनीयता भंग गरेको भनी आएका समाचारप्रति बैंकले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बैंकले एक प्रेस विज्ञप्ति जारी गर्दै त्यस्ता समाचारलाई ‘आधारहीन, प्रमाणविहीन र नियोजित दुष्प्रचार’ को संज्ञा दिएको छ। कान्तिपुरको समाचार र बैंकको प्रष्टीकरण बैंकले गत वैशाख … Continue reading भ्रामक समाचारप्रति नबिल बैंकको गम्भीर ध्यानाकर्षण: भन्छ– ‘ग्राहकको गोपनीयतामा कुनै सम्झौता हुँदैन’