ओली – प्रचण्ड भेटघाट

विविध

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच शनिबार दिउँसो भेटवार्ता भएको हो ।

दुई नेतावीच पार्टी नेताहरुको माग अनुसार स्थायी समिति बैठक,सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेट लगायतका विषयमा छलफल भएको बताइएको छ ।