काठमाडौं – प्रभु बैंकका कर्पोरेट तथा प्रोजेक्ट फाइनान्स विभाग प्रमुख दिनेश डंगोल पक्राउ, नेपाल प्रहरीले बैंकिङ कसुरको आरोपमा डंगोललाई मंगलबार नियन्त्रणमा लिएको हो।
केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी शिवकुमार श्रेष्ठका अनुसार—
नेपाल राष्ट्र बैंकको निर्देशन विपरीत काम गरेको आरोप
बैंकबाट प्रवाह भएको कर्जाको दुरूपयोग गर्ने/गराउने अभियोग

उच्च अदालत पाटनबाट पक्राउ पुर्जी जारी भएपछि उनलाई पक्राउ गरिएको हो।
