मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रकाश गौतम दोब्बरभन्दा बढी मतान्तरसहित विजयी भएपछि समर्थकहरुले खुशीयाली मनाएका छन् । गौतमसँग कांग्रेसकी महालक्ष्मी उपाध्याय डिना प्रतिस्पर्धामा थिइन् ।

तस्विर : दिक्षान्स खड्का, नेपाल न्यूज बैंक