उदयपुरका थापाले गरे अमेरिकामा आफ्नै छोरी र श्रीमतीको ह’त्या

अपराध तथा सुरक्षा

उदयपुर बेलका नगरपालिकाका एक बुबाले अमेरिकामा आफ्नै छोरी र श्रीमतीको हत्या गरेका छन् भने आक्रमणबाट ज्वाइँ गम्भीर घाइते भएका छन् । अमेरिकाबाट सञ्चालित समाचार पोर्टल नेपयोर्कका अनुसार, फेयरफ्याक्स काउन्टी, भर्जिनियामा सोमबार बिहान यो घटना भएको हो ।