काठमाडौ । ठूलो खबर आउँदैछ ! जसले सबैको मन जितेको थियो, त्यो सुपरस्टार नयाँ अवतार लिएर फर्किंदैछ।
पहिलेभन्दा शक्तिशाली, आकर्षक र प्रभाशाली ! जसले ठूलो सपना देख्न विश्वास गर्छन्, लामो पर्खाइ हुनेछैन। मञ्च तयार हुँदैछ! के तपाई यस भव्य पुनरागमनका लागि तयार हुनुहुन्छ रु सम्पर्कमा रहनुहोला। काउन्टडाउन सुरु भइसकेको छ! ट्रिजर पिआर ।