मन्त्रीपरिषद् बैठक सकिने बित्तिकै प्रचण्ड निवासमा अर्काे बैठक !

विविध

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले आवस्यक परे पार्टी फुटाउन सकिने अध्यादेश जारी गरेको थियो । उक्त कुरामा असहमति जनाएका मन्त्री पुन बैठकलगत्तै सरकारमा रहेका पूर्वमाओवादी खेमाका मन्त्रीसहित बेग्लै बैठक बसेको छ ।

पछिल्लो समय नेकपाभित्र आन्तरिक किचलो बढेको छ । प्रधानमन्त्री ओली आफुलाई सरकारबाट हटाउन सक्ने भन्दै यस्तो किसिमको कानून प्रावधान ल्याएको हुनसक्ने कतिपयको तर्क रहेको छ ।