आज विश्व मुटुरोग दिवस मनाइँदै

स्वास्थ्य-शिक्षा

विश्व मुटुरोग दिवस सोमबार नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ ।

स्वास्थ्य क्षेत्रका सरकारी तथा गैरसरकारी संघ÷संस्थाहरुले विविध कार्यक्रम गरी यो दिवस मनाउने गर्छन् ।

Don’t Miss a Beat   भन्ने नाराका साथ विश्व मुटुरोग दिवस मनाइँदैछ । हरेक वर्षको सेप्टेम्बर २९ तारिखमा विश्वभरि मुटु दिवस मनाइँदै आइएको छ ।