नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका कर्मचारी र ग्राहकहरूलाई ज्थगलमबष् गाडी को अधिकृत विक्रेता Laxmi Intercontinental Pvt. Ltd का देशभरका शाखाहरुबाट गाडी खरिद गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूलेLaxmi Intercontinental Pvt. Ltd बाट Hyundai brand sf का गाडी खरिद गर्दा कम्पनीबाट प्रदान गरिएको छुट बाहेक हुन आउने गाडीको खरिद रकममा थप रु. पचास हजार देखि एकासी हजार सम्म छुट हुने व्यवस्था गरिएको छ ।
सम्झौता पत्रमा बैकको तर्फबाट प्रमुख वित्त अधिकृत श्री प्रकाश कुमार अधिकारी र ीबहmष् क्ष्लतभचअयलतष्लभलतब िएखत। ीतम को तर्फबाट महाप्रबन्धक श्री दिपक थपलियाले हस्ताक्षर गर्नुभयो ।