प्रधानमन्त्री ओलीले दिए राजीनामा

समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् ।

जेनजी पुस्ताको अगुवाइमा भएको आन्दोलन नियन्त्रणबाहिर पुगेपछि मंगलबार प्रधानमन्त्री ओलीले राजीनामा दिएका हुन् ।

मंगलबार प्रधानमन्त्री ओलीले राजीनामा दिएको उनका प्रेस सल्लाहाकार प्रकाश सिल्वालले जानकारी दिएका हुन् ।