एमाले नेता रघुवीर महासेठको घरमा आगजनी

समाचार

जेनजीहरुको प्रदर्शनमा सहभागीहरुले पूर्वमन्त्री तथा एमालेका नेता रघुवीर महासेठको घरमा आगजनी गरेका छन् ।

मंगलबार जनकपुस्थित नेता महासेठको घरमा पुगेर उनीहरुले तोडफोड सहित आगजनी गरेका हुन् ।

हिजो भएको आन्दोलन हिंसात्मक बनेपछि आज देशभर जेनजीहरुको आक्रोस् नेताहरुको निवासतिर केन्द्रीत भएका छन् ।