देउवा निवासमा तोडफोड, नेता लेखकको घरमा आगजनी

समाचार

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा प्रदर्शनकारीले तोडफोड गरेका छन् । भीडले मुख्य गेट फुटाएर भित्र प्रवेश गरी घरमा क्षति पुर्याएको हो।

यसैगरी, प्रदर्शनकारीले नैकापस्थित कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकको घरमा आगजनी समेत गरेका छन्।