पोखरामा मुख्यमन्त्री कार्यालय घेराउपछि प्रहरीको गोली, एक जना घाइते

समाचार

पोखरा । पोखरामा प्रहरीको गोली लागेर एक व्यक्ति घाइते भएका छन् ।

मुख्यमन्त्री कार्यालय घेराउ गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर उनी घाइते भएका हुन् ।

घाइतेलाई तत्काल उपचारका लागि अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ ।