प्रतिनिधिसभामा आर्थिक विधेयक टेबुल

आर्थिक

प्रतिनिधिसभामा आर्थिक विधेयक टेबुल भएको छ ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभामा टेबुल गरेका हुन् ।

बिहीबार आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि अर्थमन्त्री पौडेलले विधेयक टेबुल गरेका हुन् ।