विदाइको बेला हुने रुवाबासी गीत

मनोरंजन

गायक तथा संगीतकार हेमन्त कान्छा रसाईलीको ॅजानै लाग्यो वैँश रमिई’ बोलको गीतको भडियिो सार्वजनकि गरएिको छ ।
वदिाईको समयमा हुने रुवाबासी र मन कटक्क खाने दृश्यहरुसहतिको भडियिोमा गायक तथा सारंगीवादक हेमन्त कान्छा रसाईली र गायकिा देवीघर्तीको जादुमयी स्वर सुन्न सकन्छि ।
गीतमा राजकुमार बगरका शब्द सृजना रहेको छ भने मक्सिगिं र मास्टरगिं एचबएिन कस्मितको रहेको छ । गायक स्वयमकै संगीत रहेको गीतको भडियिोमा हेमन्तसँग लक्ष्मी थापा मगरको अभनिय देख्न सकन्छि। मोडलद्धय हेमन्त र लक्ष्मी मज्जैसँग अभनियमा खुलेका छन् ।
भडियिोमा एक प्रेमील जोडीको प्रेमील कल्पना, मायामा डुबेको प्रेमजोडी र रोमान्सले भरएिको समयदेख िछुट्दासम्मको वरिहको गाथालाई नर्दिेशक एकन्द्रि शाराशंकरले कलात्मक शैलीमा प्रस्तुत गरेका छन् ।
करन चैसयिारको छायांकन, प्रवणि भट्टको सम्पादन तथा कलर रहेको सार्वजनकि गीतको भडियिो गायक रसाईली स्वयमकै युट्युब च्यानलबाट बजारमा आएको हो ।