काठमाडौं, नेपाल – नेपालको सेयर बजारमा सक्रिय नयाँ तथा पुराना लगानीकर्ताहरूका लागि अब थप खुसीको खबर! SMART – Stock Market Analysis & Research Team अन्तर्गतको SMART Community ले देशभरका सबै व्यक्तिहरूलाई लक्षित गर्दै सेयर बजार सम्बन्धी निःशुल्क कार्यशालाहरू सञ्चालन गर्न थालेको छ।
SMART Community को दृष्टिकोण (Vision) नेपालको पूँजी बजारमा सहभागी सबैलाई वित्तीय साक्षरता, लगानी र ट्रेडिङ सम्बन्धी ज्ञान प्रदान गर्नु हो। “हामी अधिकतम मानिसहरूलाई आर्थिक रूपमा सशक्त बनाउने हाम्रो मुख्य उद्देश्यका साथ अघि बढिरहेका छौं,” SMART समूहका प्रतिनिधिले बताएका छन्।
SMART ले हालसम्म विभिन्न कार्यक्रमहरू १००% निःशुल्क आयोजना गर्दै आएको छ, जसमा हजारौ सहभागीहरू लाभान्वित भइसकेका छन्।

यस कार्यशालामा सहभागीहरूले निम्न विषयहरूमा ज्ञान प्राप्त गर्नेछन्:
- सेयर बजारको आधारभूत जानकारी
- लगानी र ट्रेडिङका तरिकाहरू
- जोखिम व्यवस्थापन
- मार्केट एनालाइसिस विधिहरू
यस कार्यशालामा विभिन्न उमेर समूह, व्यवसाय, र अनुभव भएका सबैका लागि उपयुक्त हुने गरी तयार गरिएको छ। “शेयर बजारमा जान्न चाहने, तर सुरु कसरी गर्ने भन्ने अन्योलमा रहेका सबैका लागि यो सुनौलो अवसर हो,” SMART Community का संयोजकले बताए।
कार्यशालाको तालिका र स्थानको जानकारी SMART Community को आधिकारिक सामाजिक सञ्जालहरूमा उपलब्ध छ।
यस ऐतिहासिक अभियानमा सहभागी भई आफ्नो आर्थिक भविष्य सुरक्षित बनाउनुहोस्।
अबको निर्णयले तपाईंको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ!
थप जानकारीका लागि:
Facebook: https://www.facebook.com/smartnepse
YouTube: https://www.youtube.com/@smartnepse
Telegram: https://t.me/smartnepse
Email: smartcommunitynp@gmail.com
Link Tree: https://linktr.ee/SMARTNEPSE
*Advertorial
