विद्यालय सञ्चालकहरुले गुणस्तरीय शिक्षाका लागि आधुनिक पूर्वाधारमा ठूलो लगानी गरिरहेका छन्। नयाँ भवन, अत्याधुनिक कम्प्युटर ल्याब, स्मार्ट क्लासरूमहरू निर्माण हुँदैछन् । तर के केवल पूर्वाधारले मात्र शिक्षा प्रभावकारी बनाउन सक्छ?
शिक्षण सिकाइको मुख्य आधार शिक्षकहरू हुन् । शिक्षकहरूको दक्षता, विधि, र शिक्षण शैली नै अन्ततः विद्यार्थीहरूको सिकाइ अनुभवलाई प्रभावशाली बनाउने मुख्य कारक हुन् ।


यी कारणहरूले गर्दा, शिक्षण सिकाईमा अपेक्षा अनुसार सुधार भैरहेको छैन ।
यी कुराहरू सुधार गर्न शिक्षकहरूले निकैनै समय दिएर मेहनत गर्नु पर्ने हुन्छ, अध्ययन् गर्नु पर्ने हुन्छ । तर एउटै शिक्षकले विद्यालयमा धेरै वटा कक्षाका बिभिन्न विषयहरू पढाउनु पर्ने हुन्छ। हरेक दिने ५ देखि ६ घण्टा पढाउनु पर्छ। घरामा आएर विद्यार्थीहरूको Homework check गर्नु पर्छ ।
त्यसैले हरेक पाठको उचित पाठ योजना बनाउन र शिक्षण स्रोतहरू तयार पार्न शिक्षकसंग समय नहुन सक्छ । कति शिक्षकहरू संग अनुभवको कमि पनि हुन सक्छ, भने कति शिक्षकसंग ज्ञानको कमि पनि हुन सक्छ ।
त्यसो भए, प्रभावकारी कक्षाकोठा शिक्षण र सिकाइ को लागि शिक्षकहरूलाई कसरी तयार पार्ने त? उहाँहरूलाई कसरी सक्षम बनाउने त?
“टिचरस् को-पाइलट” एउटा यस्तो आदर्श शिक्षण सहायक हो जसले शिक्षकलाई कक्षा आत्मविश्वासका साथ सञ्चालन गर्न मद्दत गर्छ, मार्गदर्शन गर्छ र क्लास रुमलाई जीवन्त सिकाइको थलो बनाउँछ ।
यसले शिक्षकलाई हरेक पाठका लागि डिजिटल शिक्षण सामग्री उपलब्ध गराउँछ, सही विधि अपनाएर कक्षा सञ्चालन गर्न चरणबद्ध रूपमा मद्दत गर्छ, मार्गदर्शन गर्छ र सक्षम बनाउँछ ।

“Teacher’s Copilot” ले शिक्षण सिकाइलाई प्रभावकारी बनाउन शिक्षकलाई निम्न तरिकाले मद्दत गर्छ ।
१. Activates Prior Knowledge:
प्रभावकारी शिक्षण भनेको पहिलेको ज्ञानमा टेकेर नयाँ कुरा सिकाउनु हो। यदि शिक्षकले विद्यार्थीहरूलाई के थाहा छ भनेर विचार नगरी नयाँ पाठ पढाउन खोज्नुहुन्छ भने, विद्यार्थीहरूलाई पाठ बुझ्न गाह्रो हुन सक्छ। उनीहरूको क्षमता अनुसारको शिक्षण नभए पनि पाठ बुझ्न गाह्रो हुन्छ ।
त्यसैले Teacher’s Copilot ले हाल पढाउन लागेको Lesson लाई विद्यार्थीहरूको पूर्वज्ञान र बिध्यमान क्षमता सँग जोड्न आवश्यक Images, Videos र Quizzes उपलब्ध गराउंछ। कक्षामा प्रयोग गर्ने विधि पनि उपलब्ध गराउंछ ।
२. Makes Lessons Relevant:
यदि शिक्षकले पाठलाई दैनिक जीवनसँग जोड्न सक्नुभएन भने, विद्यार्थीहरूलाई पाठ निरस र अप्रसांगिक अर्थात irrelevant लाग्छ र उनीहरूले सो पाठ सिक्न मन पराउँदैनन् ।
जब विद्यार्थीहरूले सो पाठको व्यावहारिक प्रयोग देख्छन्, तब उनीहरूले राम्रोसँग सिक्छन् ।
त्यसैले विद्यार्थीहरूको जीवनमा पाठहरूको ज्ञानको उपयोगिता स्पष्ट पार्न आवश्यक मल्टिमिडिया सामग्रीहरू Teacher’s Copilot ले उपलब्ध गराउंछ। यसले विद्यार्थीहरूलाई सिक्ने जिज्ञासा र प्रेरणा बढाउँछ, सदैब motivated राख्छ ।
३. Multimedia-Rich Resources:
शिक्षण सामग्री जस्तै चित्र, नक्सा, भिडियो वा प्रविधिले पाठलाई स्पष्ट र रोचक बनाउन मद्दत गर्दछ। यी सामग्री बिना, शिक्षकलाई जटिल कुराहरू बुझाउन गाह्रो हुन सक्छ, र विद्यार्थीहरूलाई विषयवस्तु कल्पना गर्न र बुझ्न गाह्रो हुनसक्छ ।
त्यसैले Teacher’s Copilot ले विद्यार्थीहरूलाई Lessons सजिलोसंग बुझाउन र अभ्यास गराउन आवश्यक Videos, Animations, Presentations, Quizzes र exercises उपलब्ध गराउंछ ।
साथै कुन resource कति बेला, कसरी र कति समय प्रयोग् गरेर सिकाउने; शिक्षकलाई guide पनि गर्दछ ।
४.Immediate Understanding Checks:
विद्यार्थीहरूले पाठ कति बुझे भनेर थाहा पाउनको लागि मूल्यांकन गर्नुपर्छ । यदि शिक्षकले सही तरिकाले मूल्यांकन गर्न सक्नु भएन भने, पाठ प्रभावकारी भयो कि भएन भनेर थाहा पाउनुहुन्न , र विद्यार्थीहरूलाई थप सहयोग चाहिएको छ कि छैन भनेर पनि थाहा पाउनुहुन्न ।
त्यसैले हरेक Topic वा Concept बुझाएपछि विद्यार्थीहरूले curriculum को objectives अनुसार सो पाठ राम्रोसँग बुझेका छन् कि छैनन् मूल्यांकन गर्न शिक्षकालाई मद्दत गर्न, Teacher’s Copilot ले Quizzes & Exercises उपलब्ध गराउँछ ।
सही मूल्यांकनले शिक्षकलाई आफ्नो शिक्षण विधिमा सुधार गर्न पनि मद्दत गर्दछ ।
५. Classroom Activities & Assignments:
पाठ सिकाएपछि effective तरिकाले Classroom Activities गराउन र Creative Assignments दिन शिक्षकलाई मद्दत गर्न Teacher’s Copilot ले आवश्यक Content र Guideline उपलब्ध गराउँछ ।

अनिमात्र विद्यालय संचालकहरुले पूर्वाधारमा मा गर्नुभएको लगानिको सदुपयोग हुन्छ ।
के तपाईं पनि आफ्नो विद्यालयमा शिक्षणमा क्रान्ति ल्याउन तयार हुनुहुन्छ?
Revolutionary Teaching तर्फ पहिलो कदम उठाउनुहोस्—

यो प्रविधि प्रयोग गर्न आजै www.teacherscopilot.com मा जानुहोस् ।
Teacher’s Co-Pilot – Empowering Teachers, Transforming Classrooms!
(*advertorial)

