गोरखा सुलिकोट गाउँपालिकाका स्थानिय टेकबहादुर घले ५४१ दिनदेखी अनशनरत

विविध

गोरखा सुलकिोट गाउँपालकिाका स्थानयि टेकबहादुर घले २०७५ सालदेखी आर्मीबाट पीडति भए भन्दै माइतघिरमा अनशन बसेका छन् । उनले आर्मकिो मेजर नशिान्त पण्डति लगायतले आफूलाई सुकुम्बासी बनाएको भन्दै माइतीघर मण्डलामा अनशन बसेका हुन् ।
उनले भने, ॅमेरो घरबार उठबिास भयो, मलाई सुकुम्बासी बनायो । छोरा वदिेश गएर ऋण तर्नि सकेन । छोरा बहुलाउन लाग्यो । त्यह िभएर बाध्य भएर म यहाँ उभनि आएको छु । रहर होइन यो मेरो एकदमै ठूलो पीडा हो । म ईमान्दार काम गरेर खाने मान्छे हो । यस्तो अन्याय गर्यो । मेरो होटेल भत्काएर भ्रष्टाचार गरेर भाग्यो नशिान्त पण्डति भन्ने आर्मकिो मेजर । तीन वर्ष त्यतकिै अलपत्र छोड्यो मेरो होटेल । फेरी अर्को वनिोद भट्ट भन्ने आयो तपाईंलाई न्याय दन्छिु र क्षतपिूर्त िमलिाई दन्छिु भनेर । सरकारसँग २५ लाख लएिको रहेछ , मलाई १३ लाख ८२ हजार मात्र दएिर गयो यो पैसा लन्नि भन्दा मर्लास होस् गर भन्यो मलाई ।’
उनी अनशन बसेको ५४१ दनि भैइसकेको छ ।